Live on
Your Voice, Your Power
काठमाडौं – चर्चित र्यापर भिटेन (समीर घिसिङ) लाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको र्याप गीतमा प्रयोग गरिएका शब्दलाई लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । भिटेनलाई बिहीबार (आज) महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सशकुल थापाले गीतमा प्रयोग भएका शब्दका कारण पक्राउ गरिएको बताए । ‘धेरै अपराध छ, गीतमा गाँजा खाएर मस्ती हुन्छु, रक्सी…