संगीत Archives | Page 73 of 84 | Khabarhub Khabarhub

नारायण थापाको ‘कुनै दिन भेट होला’ सार्वजनिक (भिडियो)

काठमाडौँ – गायक नारायण थापाले नयाँ गीत बजारमा ल्याएका छन् । उनको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । 'कुनै दिन भेट होला' बोलको गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । आधुनिक युवायुवतीमा पहिले माया अनि पछि हुने धोकाधडीको वास्तविक कथालाई मर्मस्पर्षी शब्द गीतमा उनिएको छ । प्रकाश धितालको निर्देशनमा बनेको…