संगीत Archives | Page 78 of 83 | Khabarhub Khabarhub

करिश्माको ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो…’ जस्तै अर्को र्‍याप यस्तो छ

काठमाडौं– नेपाल आइडल सिजन–२ मा 'इको नि लाग्यो, अकाउण्ट नि लाग्यो... बोलको र्‍याप गीत गाएर एकाएक चर्चामा आएकी सुदूरपश्चिमकी चेली करिश्मा बिष्टले एउटा नयाँ गीतमा अर्को धमकेदार र्‍याप दिएकी छिन् । नेपाल आइडलमा सहभागी भएपछि उनी चर्चित मात्र भइनन् । गायिका सँगै मोडल पनि बनिन् । उनको आवाजमा धेरै गीत बजारमा आइसकेका छन् । दर्शक…