अन्य Archives | Page 17 of 20 | Khabarhub Khabarhub

खुट्टा काटेपछि कुशल नृत्यंगना बनिन् यी सुन्दरी (फोटोफिचर)

एजेन्सी– मानिसलाई हिडडुल गर्न खुट्टाको साहारा चाहिन्छ । तर, अचम्म के छ भने बेलायतकी एक युवती आफ्नो खुट्टा काटेपछि मात्र कुशल नृत्यंगना बनेकी छन् । खासमा कुरा के थियो भने उनी बाल्यकालमा दुर्घटनामा परेपछि उनको बाँया हिप र खुट्टामा समस्या परेको थियो । जसका कारण उनीभित्रको प्रतिभा कुन्ठित थियो । दुर्घटनाकै कारण उनी हिडडुल गर्न…