राजनीति Archives | Page 1010 of 2049 | Khabarhub Khabarhub

मिडियाकर्मीको भूमिका स्वतन्त्र हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले मिडियाकर्मीको भूमिका साँचो अर्थमा स्वतन्त्र हुनुपर्ने बताएका छन् । व्यावसायिक रेडियोहरूको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल ‘बान’ को सातौँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले पत्रकारिता पेशा स्वतन्त्र हुनुपर्ने बताए । ‘पत्रकारको आस्था फरक हुन सक्छ तर आस्थाका आधारमा एउटाले अर्कोलाई सिध्याउने मिसन गर्नुहुँदैन ।’, उनले भने, ‘चुनौतीको सामना गर्दै निष्पक्ष…