राजनीति Archives | Page 1036 of 2048 | Khabarhub Khabarhub

‘शान्ति, समृद्धि र विकासमा दलहरूबीच  प्रतिष्पर्धा हुन्छ’ 

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरूबीच प्रतिष्पर्धा हुने बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने पनि बताए ।  विश्वकर्माले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएको उल्लेख गरे । कांग्रेसले स्थानीय तहको निर्वाचनमा ०७४ को…