राजनीति Archives | Page 1049 of 2048 | Khabarhub Khabarhub

नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेस गरिने

काठमाडौँ - सरकारले नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेस गर्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले 'प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'नेपाल नागररकता (पहिलो संशोधिन) विधेयक, २०७९' लाई सभा समक्ष टेबुल गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभाबाट…