Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न ठगित कार्यदलका सदस्य नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले गोलमोटल भाषा राखेर कुरा अघि नबढ्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै परियारले छानबिन समितिको कार्यदेशमा रवि लामिछानेको नाम राख्नै पर्ने अडान दोहोर्याए । ‘पछिल्लो समय देशको राजनीतिमा उतारचढाव आएका छन् ।…