राजनीति Archives | Page 11 of 1937 | Khabarhub Khabarhub

महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्ने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले समाज र क्रान्तिको अन्योललाई पनि सम्बोधन गर्ने बताए । ‘समाज र कान्तिको अन्योलतालाई पनि पार्टीको महाधिवेशननले सम्बोधन गर्छ’, उनले भने, ‘समय लेखेर राख्नुहोला…