राजनीति Archives | Page 112 of 1918 | Khabarhub Khabarhub

राष्ट्रसंघका महासचिवको भ्रमण प्रयोजनविहीन : कमल थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजनविहीन भएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चार दिने नेपाल भ्रमणको क्रममा गए राती नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई प्रयोजनविहीन र आश्चर्यजनक रहेको उल्लेख गरेका छन् । ‘अतिथिलाई स्वागत छ तर...’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा…