राजनीति Archives | Page 1122 of 2046 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश सरकारको नीति : आत्मनिर्भर प्रदेश बनाउने दीर्घकालीन लक्ष्य

रूपन्देही– लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रमुख शेरचनले  ‘समृद्ध लुम्बिनी स् आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य राखेर नीति कार्यक्रम बनाइएको उल्लेख गरे ।  राष्ट्रको गौरव र प्रदेशको…