राजनीति Archives | Page 1145 of 2045 | Khabarhub Khabarhub

प्रतिनिधिसभामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले अहिले संसदमा बोलिरहेका छन् । उनले स्वास्थ्यका कारण भन्दै रोष्टमको कुर्सीमा बसेर बोलेका छन्।  प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राखेका हुन् । ओलीले यो अधिवेशनमा पहिलो पटक संम्बोधन गरेका हुन् ।