राजनीति Archives | Page 1194 of 2041 | Khabarhub Khabarhub

धनुषा पुगेर प्रचण्डले भने- ‘नागरिकताका समस्या समाधान गर्न पहल गर्छु’

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक अघि बढाउने बताएका छन् । धनुषाको धल्केबरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका कारण नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको बताए । अब संसद् सुरु भए लगत्तै अवरोध जारी नै रहे पनि नागरिकतासम्बन्धी सम्पूर्ण समस्या समाधान गरिने आश्वासन दिए । आफू प्रधानमन्त्री हुँदा…