राजनीति Archives | Page 1248 of 2038 | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले बिमस्टेक सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा आज (बुधबार) सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बिमस्टेक आज सुरु हुँदैछ । परराष्ट्रमन्त्री नारायण खड्का हाल श्रीलंकामा छन् ।…