राजनीति Archives | Page 1276 of 1997 | Khabarhub Khabarhub

तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश सरकारको निर्देशन

जनकपुरधाम– किसान आन्दोलनका नाममा तोडफोडमा संलग्नलाई कारबाही गर्न मधेश प्रदेश सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीका कार्यकर्ताहरूका हिंसाजन्य गतिविधिप्रति आपत्ति जनाउँदै कारबाहीका लागि निर्देशन दिएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरूको सवारी साधनमा जनमत पार्टीका…