राजनीति Archives | Page 1292 of 2051 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो २ बजे

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले समसामयिक विषयमा पत्रकार सम्मेलन गर्दैछ । मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएको हो । समाजवादीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंकेट, थापागाउँमा पत्रकार सम्मेलन हुन लागेको हो । समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलन हुन लागेको खतिवडाले बताए । पत्रकार…