Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा आज (आइतबार) बिहान बसेको माओवादी केन्द्रको बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको हो । माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेर गठबन्धनको बैठकमा सहभागी…