राजनीति Archives | Page 1297 of 1997 | Khabarhub Khabarhub

माओवादीमा सर्वसम्मतीको सकस, निर्वाचन तालिका तेस्रो पटक संशोधन

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी तथा केन्द्रीय समिति सदस्य चयनमा सकस भएको छ । सर्वसम्मतीको प्रयासमा शनिबार नै सकिने भनिएको महाधिवेशन आजसम्म लम्बिएको छ । सर्वसम्मतीका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिए पनि त्यसमा पनि सहमति नजुटेपछि निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को…