राजनीति Archives | Page 1301 of 1997 | Khabarhub Khabarhub

स्वास्थ्य सुरक्षा गर्दै ल्होसार मनाउन उपराष्ट्रपतिको अनुरोध

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार-ल्होसार–२०७८ का अवसरमा आज शुभकामना दिँदै उनले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने…