राजनीति Archives | Page 1332 of 1997 | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : कांग्रेस काठमाडौंका सभापति बानियाँले गरे स्वागत भाषण

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा सहभागी भएकाको स्वागत कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् । उनले महाधिवेशनमा आएका ७७ रै जिल्लाका महाधिवेशन प्रतिनिधि, अतिथि, आगन्तुक सबैलाई स्वागत गरेका छन् ।