Live on
Your Voice, Your Power
पाँचथर– पाँचथरमा राजकुमार भण्डारीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै नेकपा (एमाले)को आठौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । एमालेका केन्द्रीय सदस्यहरू र प्रदेश सदस्यहरू रहेको अध्यक्ष मण्डलले प्रस्ताव गरेअनुसार ९० सदस्यीय जिल्ला कमिटी सहमतिमा निर्वाचित भएको हो । बन्दसत्रले ७५ सदस्यीय कमिटी गठन गर्ने प्रस्ताव स्वीकृत गरेको भए पनि उक्त कमिटीमा सबै…