राजनीति Archives | Page 1360 of 2049 | Khabarhub Khabarhub

माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई ओलीले एमालेमा भित्र्याए

काठमाडौँ– माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका एक नेता विहीबार एमाले प्रवेश गरेका छन् । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली विहीबार पर्सा पुगेका थिए । पर्साको जगरनाथमा आयोजित आमसभा कार्यक्रममा ओलीले जालिम मियाँलाई पार्टीमा स्वागत गरे । सो अवसरमा सम्बोधन…