Live on
Your Voice, Your Power
काठमाडौँ– वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा माओवादी केन्द्रबाट तीन र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री तथा एक राज्यमन्त्री थप थपिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका…