राजनीति Archives | Page 1390 of 2050 | Khabarhub Khabarhub

टिम बनाउन देउवाले बोलाए आफू पक्षीय नेताहरुको बैठक

काठमाडौँ– सभापतिमा चुनौती दिने आफ्नो समूहमा कोही नभए पनि पदाधिकारी आकांक्षी धेरै भएपछि सकसमा रहेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । बुधबार बिहान बालुवाटारमा देउवा पक्षीय नेताहरुको बैठक हुन लागेको हो । उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने घोषणा गर्दै सम्पर्क कार्यालय सञ्चालन गरेपछि देउवालाई सो समूहमा…