Live on
Your Voice, Your Power
विराटनगर - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भएको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको चुनावी तालमेलले फेल खाएको छ । पहिलो चरणको मतदानले जिल्ला सभापतिको छिनोफानो गर्न नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो । केन्द्रीय…