राजनीति Archives | Page 1407 of 2052 | Khabarhub Khabarhub

कांग्रेस अधिवेशन : झापामा थेवे बिजयी, सिटौला पक्ष बलियो

झापा- नेपाली कांग्रेसको जिल्ला अधिवेशनका क्रममा झापामा दुई  प्रभावशाली नेताको समर्थनमा दुई प्यानलबीच भएको निर्वाचनमा कृष्णप्रसाद सिटौला पक्षधरको विजयी भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र नेता सिटौला पक्ष खुलेरै दुई प्यानलमा चुनावी प्रतिष्पर्धामा थियो । दुई प्यानल विचको प्रतिष्पर्धाबाट सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । उनले १७६५ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित…