Live on
Your Voice, Your Power
सर्लाही– नेकपा माओवादी केन्द्रको देशभर एकै साथ सुरु भएको अधिवेशनअन्तर्गत सर्लाहीमा नौ पालिका कमिटी गठन भएको छ । शनिवार जिल्लामा २० वटा पालिका मध्य १५ वटा पालिकामा अधिवेशन सुरु भएको थियो । त्यस मध्य नौ पालिकामा स्वसहमतिमा कमिटी गठन भएको माओवादी केन्द्र सर्लाहीले जनाएको हो । पाँच वटामा अधिवेशन हुन सकेन भने, ६ वटामा सर्वसहमति…