राजनीति Archives | Page 1412 of 1997 | Khabarhub Khabarhub

द्वन्द्व पीडितको पीडा: चाडपर्वले झनै मुटु चिरिन्छ

बागलुङ– हिन्दु नेपालीहरूको महान पर्व विजय दशमी सुरु भएपछि शहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । अध्ययन, रोजगारको क्रममा परिवारबाट टाढा रहेकाहरू घर फर्कने क्रम जारी छ । टीका थाप्न आउनेहरू हर्षित देखिन्छन् । दशैँमा परिवारका सबै सदस्य एकै ठाउँमा हुने । मिठो मसिनो खाने र रमाउने परम्परा हो । काम विशेषले परिवारबाट…