राजनीति Archives | Page 1442 of 1997 | Khabarhub Khabarhub

पाण्डे र भट्टको पक्षमा अदालतको आदेश, एकीकृत समाजवादी रोज्न पाउने

काठमाडौँ– नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका छन् । सर्वोच्चले पाण्डे र भट्टमाथि एमालेले कुनै कारबाही गर्न नपाउने अन्तरिम आदेश दिएको छ । याे आदेशले उनीहरुलाई नेकपा (एस) राेज्ने बाटाे खाेलेकाे हाे । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुबेदीको सँयुक्त इजलासले…