राजनीति Archives | Page 1456 of 1997 | Khabarhub Khabarhub

नेकपा (एकीकृत समाजवादी)को राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व खनाललाई

काठमाडौँ– नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व झलनाथ खनाललाई सुम्पेको छ । नेकपा (एकीकृत समाजवादी)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने कि नमान्ने भन्ने बहस चलिरहेका बेला ‘जबज विरोधी’ खनाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी सुम्पेको हो । नेकपा एमालेको पाँचौ महाधिवेशनमा भण्डारीले जबज प्रस्ताव…