राजनीति Archives | Page 1463 of 1997 | Khabarhub Khabarhub

नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने, मन्त्रालय र नाम टुंगो लाग्न बाँकी

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । एकीककृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा.बेदुराम भुषाल र प्रमेश हमाल रहेको स्थायी कमिटीको बैठकले सरकारमा जाने निर्णय गरेको हो । बैठकले सरकारमा…