राजनीति Archives | Page 147 of 1994 | Khabarhub Khabarhub

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा, परराष्ट्रमन्त्रीबाट स्वागत

काठमाडौँ– भारतका विदेशमन्त्री डा. एस जयशंकर काठमाडौँ आइपुगेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी आज बिहान भारतीय वायुसेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् । विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि जयशंकरले २०७७ साल भदौ…