राजनीति Archives | Page 1476 of 1997 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे ठोस निर्णय हुन सक्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले १४औँ महाधिवेशनको भदौ १६ देखि १९ मा हुन सक्ने या नसक्ने भन्नेबारे ठोस निर्णय हुन सक्ने नेता गुरूराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अब निर्धारित मितिमा महाधिवेशन असम्भव भएकाले प्रतिकात्मक तवरले सो मितिमा ७ वटै प्रदेशका…