राजनीति Archives | Page 1480 of 1997 | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, पार्टी  एकताको प्रयत्न गरिने

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारका लागि सारिएको छ । नेपाल-खनाल समूहले एकताका लागि बैठक रोकेर संवादमा जुट्न आग्रह गरेपछि केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो । विधान महाधिवेशनको तयारी भन्दै आज बैठक बस्ने तय भएको थियो । एमालेको स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको…