Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग दिने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । गत साउन १५ गते बेपत्ता भएका धामीको अवस्था अझै…