राजनीति Archives | Page 1499 of 1996 | Khabarhub Khabarhub

भीम रावलले राजीनामा दिनु आवश्यक थिएन : वामदेव गौतम

काठमाडौँ– एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएकोमा अर्का उपाध्यक्ष वामदेव गौतमले असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले रावलले राजीनामा दिन आवश्यक नरहेको प्रतिक्रिया दिएका हुन् । सरकारलाई विश्वासको मत दिने सवालमा अदालतले स्वविवेकीय अधिकार प्रदान गरिसकेपछि कसैले राजीनामा दिइरहनु नपर्ने उनको भनाइ छ । राष्ट्रियसभा बैठक बस्नुपूर्व पत्रकारहरूसँग कुरा गर्दै गौतमले…