राजनीति Archives | Page 1510 of 1996 | Khabarhub Khabarhub

कांग्रेसद्वारा सर्वोच्चको फैसलाको स्वागत, पदाधिकारी बैठक हुँदै

काठमाडौँ– नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला विवेकपूर्ण रहेको भन्दै कांग्रेसले फैसलाको स्वागत गर्ने बताए । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीको आवेगपूर्ण कदमलाई विवेकपूर्ण तरिकाले सच्याएको छ ।’ प्रवक्ता शर्माले कांग्रेस नेतृत्वको सरकार गठनको बाटो खोलेको अवस्थामा अब सरकार निर्माण हुने भन्दै भने, ‘सरकार निर्माण हैन…