राजनीति Archives | Page 1511 of 1996 | Khabarhub Khabarhub

पूर्व राजपा र समाजवादी पार्टीलाई ब्युउँताउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ– जन‍ता समाजवादी पार्टी (जसपा) को एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भदेखिनै त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न मागसहित अधिवक्ता हृदयराज मिश्रले सर्वोच्चमा रिट दायर गरेका हुन् । राजपाका तत्कालीन उपाध्यक्ष…