राजनीति Archives | Page 1527 of 1996 | Khabarhub Khabarhub

देशलाई दुर्घटनामा जान दिन्नँ– प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई कुनै दुर्घटनामा जान नदिने बताएका छन् । माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशको समृद्धि तथा नेपाली जनताको मजबुद एकताका लागि सधैँ लागि पर्ने बताए। अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत् जनआन्दोलनबाट…