राजनीति Archives | Page 1535 of 1996 | Khabarhub Khabarhub

मुख्यमन्त्री गुरुङ पदमुक्त, नयाँ सरकार गठनको बाटो खुल्यो

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले विहीबार प्रदेशसभाको आठौं अधिवेशनको सातौं बैठकमा विश्वासको मत मागेका थिए । उनले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका हुन् । विहीबार गुरुङको प्रस्तावमाथि गरिएको मत विभाजनका क्रममा पक्षमा २७ मत मात्रै पर्‍यो। प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । ६० सदस्य…