राजनीति Archives | Page 1558 of 1996 | Khabarhub Khabarhub

नेपाल पक्षका सांसदहरूको भेला सुरू, कांग्रेस र माओवादीका नेताहरू पनि सहभागी

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय सांसदहरूको भेला सुरू भएको छ । सिंहदरबारस्थित लेखा समितिको हलमा सांसदहरू भेला भएका हुन् । भेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समय सीमाबारे छलफल हुने बताइएको छ । माधव नेपालसहित २० जनाभन्दा बढी सांसद भेलामा सहभागी छन् । उक्त भेलामा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू…