Live on
Your Voice, Your Power
काठमाडौँ– गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङको सरकार ढालेर नयाँ बनाउने खेलमा निर्णायक भूमिकामा देखिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री बनेका छन् । उनले गत बिहीबार मात्रै खेलकुद मन्त्रीबाट राजीनामा दिँदै एमाले नेतृत्वको सरकारको साथ छोडेका थिए । मन्त्री पदबाट राजीनामा दिएको ४८ घण्टा नबित्दै मनाङेले आज पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका…