राजनीति Archives | Page 1562 of 1996 | Khabarhub Khabarhub

रामबहादुर थापाका विपक्षमा मतदान गर्नेलाई कारबाही गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रियसभाको चुनावमा रामबहादुर थापाविरुद्ध मतदान गरे कारबाही गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै भोलि हुने राष्ट्रियसभा सदस्यको चुनावमा रामबहादुर थापाविरुद्ध मतदान गरे कारबाही गर्ने चेतावनी दिएका हुन् । चुनावको अघिल्लो दिन विज्ञप्ति जारी अध्यक्ष ओलीले एमाले जस्तो पार्टीमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी खडा…