Live on
Your Voice, Your Power
काठमाडौँ– संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्ने रिटमा रिट निवेदकका तर्फबाट कांग्रेस नेता एवं अधिक्ता रमेश लेखक र एमाले नेता एवं भीम रावलले पनि बहस गर्ने भएका छन् । लेखक र रावलसँगै विपक्षी गठबन्धनको पक्षबाट कांग्रेस नेतृ तथा अधिवक्ता पुष्पा भुषालले पनि बहस गर्ने भएकी छन् । योसँगै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ,…