राजनीति Archives | Page 158 of 1915 | Khabarhub Khabarhub

सञ्चारमन्त्री शर्मा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानबीच शिष्टाचार भेटवार्ता भएको छ ।  मन्त्री शर्मासँग नेपाल भ्रमणमा रहेको सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख यान नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको हो ।  भेटवार्ताका क्रममा मन्त्री शर्माले…