राजनीति Archives | Page 1584 of 1995 | Khabarhub Khabarhub

पूर्वमन्त्री सुवालको निधन

काठमाडौँ- समाजसेवी एवं पूर्वस्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । ९३ वर्षीय सुवाको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको हो । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी काठमाडौँ नगरको मेयर पनि भएका थिए । उनले परोपकार…