राजनीति Archives | Page 1584 of 1995 | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विकसित राजनीतिक घटनाक्रमबारे अरू राजनीतिक दलसँग छलफल गर्नु पर्ने भएपछि स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । अचानक संसद अधिवेशन अन्त्य गरेपछि यसबारे अरू दलहरूको धारणा लिएर मंगलबार सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निर्णय…