राजनीति Archives | Page 1587 of 2019 | Khabarhub Khabarhub

शपथ ग्रहणमा बेथिति किन !

काठमाडौँ- ‘नेपाल प्रज्ञा-प्रतिष्ठान’ द्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ मा ‘शपथ’ शब्दको अर्थ दुई किसिमले दिइएको छ : १. कुनै कामकुरो हो–होइन वा गर्ने–नगर्ने भन्ने विषयमा बोलिने वचन, धर्मभकाइ, किरिया, प्रतिज्ञा । २. संविधान अनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा । ‘शपथ ग्रहण’ शब्दावलीको अर्थ पनि दिइएको छ- संवैधानिक रूपमा तथा नियमपूर्वक कुनै उच्चपदस्थ…