राजनीति Archives | Page 1587 of 1995 | Khabarhub Khabarhub

जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा

पोखरा– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेकका छन् । गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएमा प्रस्तावको पक्षमा उभिने राष्ट्रिय जनमोर्चाले निर्णय गरेसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेका हुन् । नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी ओलीबाट प्रतिनिधिसभा विघटन गरिँदा पनि संसद विघटनको पक्षमा…