राजनीति Archives | Page 1588 of 1995 | Khabarhub Khabarhub

संघीय निजामती विधेयक पारित गर्न नदिने कर्मचारी युनियनको चेतावनी

काठमाडौँ – नेपाल निजामती कर्मचारी युनियन (संघ)ले संघीय निजामती सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस निकट कर्मचारी संगठनले देशभरका कर्मचारी सडकमा उत्रिएर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको हो । नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले प्रतिनिधि सभामा पेश भएको संघीय…