Live on
Your Voice, Your Power
काठमाडौँ– नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक बुढानीलकण्ठमा शुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक शुरु भएको हो । जसपाका नेताहरु ढिला गरी पुगेको हुँदा ३ बजेका लागि बोलाइएको बैठक ढिला गरी मात्र शुरु भएको हो । बैठक…